Webinar कार्यक्रम
2020-04-11 / 2020-04-13     11:00:00am - 03:00:00pm    
Location : Itahari - ZOOM CLOUD MEETINGS APP Organized By : JCI Itahari


जेसिज अभियान लाइ सार्थक परिणाममुखी सहित उच्च स्थान मा पुर्याउन इटहरी जेसिज ले जेसी सदस्य हरुको क्षमता अभिबृद्धि तथा समय सापेक्ष नेत्रित्वदायी भूमिका निर्बाह गर्नका लागि वर्षहरुको सुरुवात देखिनै बिभिन्न तालिमहरुको संचालन गर्ने योजना रहदा रहदै पनि हाल विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले चालेको कदम Luckdown लाइ सहयोग गर्दै तालिमहरुको माध्यमबाट मात्रै जेसिजका युवाहरुको नेत्रित्व तथा व्यक्तित्व विकाश गर्न सकिन्छ भन्ने बिश्वाश का साथ यस Luckdown को समयमा पनि इटहरी जेसिजले Webinar कार्यक्रम को आयोजना गरेको हो | नेपाल जेसिजको निवर्तमान अध्यक्ष जेसिआइ सिनेटर महेश पौडेल ज्यूको प्रमुख प्रशिक्षकत्वमा यहि अप्रिल ११ देखि अप्रिल १३ सम्म ३ दिने बिभिध शिर्षकमा तालिम प्रदान गर्नुभएको थियो |

JCI Events Archive