“47th Installation & Award Distribution Ceremony” with 25th Installation of Jr Jcs
2020-01-18 /     05:30:00am - 09:30:00am    
Location : Hotel manaslu, Biratnagar Organized By : JCI Biratnagar


“विराटनगरको जेसीज तथा जुनियर जेसीजको पदस्थापना सम्पन्न “

मिति २०७६ साल माघ ४ गते शनिबारका दिन बिराटनगर जेसीजको ४७औ पदस्थापना समारोह तथा पुरस्कर वितरण र बिराटनगर जुनियर जेसीजको २४औ पदस्थापना समारोह बिराटनगर बरगाछी चोक स्थित होटेल मनास्लु इनमा बर्ष २०१९ का अध्यक्ष जेसी सेबक बजगाई ज्युको सभापतित्वमा सु-सम्पन्न भयो।

कार्यक्रमको प्रमुख अतिथि :- नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर रहनु भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथी :- पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर फूल कुमार लालवानी रहनु भएको थियो।
कार्यक्रमका अतिथिका रुपमा निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी कृष्ण सापकोटा रहनु भयको थियो।

अतिथीकै रुपमा पुर्व अध्यक्ष क्लव अध्यक्षद्वय डा. सन्देश दास श्रेष्ठ, पुर्ण प्र. ढकाल तथा वोर्ड अफ ट्रष्टका अध्यक्ष टिका राज ढकाल ज्यु , जेसी श्याम सुन्दर पौडेल ( राष्ट्रीय संयोजक, मेरो देश म आफै वनाउछु अभियान) तथा जेसी मनिश सुर्य मगर ( राष्ट्रीय प्रकरण निर्देशक) रहनुभएको थियो।
कार्यक्रममा विभिन्न शाखाका शाखा अध्यक्षज्युहरु तथा बिराटनगर जेसीजका भूतपूर्व अध्यक्षज्युहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष जेसी सेवक बजगाई लगायत बिराटनगर जेसीका भूतपूर्व अध्यक्षहरुले बर्ष २०२० का अध्यक्ष जेसी उज्ज्वल खरेल लाई चेन हस्तान्तरण गर्नुभएको थियो र बिराटनगर जेसीसको नयाँ बोर्डका पधाधिकारीहरु लाई सपथ ग्रहण गराइएको थियोे।

बिराटनगर जेसीज बर्ष २०२० का पधाधिकारिहरु:
अध्यक्ष - जेसी उज्ज्वल खरेल
बरिस्ठ कार्यकारिणी उपाध्यक्ष - जेसी प्रदिप दहाल
कानुनी सल्लाहकार - जेसी देबचन्द्र घिमिरे
तालिम निर्देसक - जेसी प्रीतेश राज दहाल
कार्यकारिणी उपाध्यक्ष - जेसी जेसी बिज्ञान बस्नेत र जेसी सिद्धार्थ शाह
महासचिव - जेसी अभिनास थापा
कोषाध्यक्ष - जेसी राजन पराजुली
उपाध्यक्ष - जेसी सनराईज चौधरी , जेसी पुजा शर्मा , जेसी कबिराज दहाल र जेसी रमेश अधिकारी
जनसम्पर्क अधिकारी - जेसी प्रवेश दुलाल
सहसचिव - जेसी गोमा भण्डारी
जुनियर जेसीज संयोजक : जेसी विकास रौनियार
शाखा सम्पादक : जेसी अभिषेक भट्टराई
प्रकरण निर्देशक : जेसी वैजनाथ भगत
म वनाउछु मेरो देश अभियान संयोजक: जेसी तुलसी निरौला

त्यसै गरी विराटनगर जेसीज पुर्व अध्यक्ष क्लवका अध्यक्षको रुपमा डा. सन्देश दास श्रेष्ठ ज्यु मनोनित हुनु भएको थियो।
सो कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष राजेन्द्र थपलियालाई आजीवन सदस्यता प्रदान गरी सम्मान गरीएको थियो।

साथै बिराटनगर जुनियर जेसीज बर्ष २०१९ कि अध्यक्ष जु.जेसी दीपा ओडारी लगायत बिराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष जेसी सन्देश दास श्रेष्ठ र भूतपूर्व अध्यक्षज्युहरुले बर्ष २०२०का अध्यक्ष जु.जेसी अङ्कित थापालाई चेन हस्तान्तरण गर्नुभएको थियो।
बिराट्नगर जुनियर जेसीज बर्ष २०२०का पदाधिकारीहरु:
अध्यक्ष - जु. जेसी अङ्कित थापा
कानुनी सल्लाहकार - जु.जेसी रितेश मैनाली
तालिम निर्देशक - जु.जेसी जीना शर्मा
कार्यकारणी उपाध्यक्ष - जु.जेसी प्रीन्स पौडेल र जु.जेसी गौरव कर्ण
महासचिव - जु.जेसी विकल्प नेउपाने
कोषाध्यक्ष - जु.जेसी मुकेश यदव
उपाध्यक्ष - जु.जेसी आयुशा खतिवडा, जु.जेसी मातृका भण्डारी र
जु.जेसी अभिषेक मन्डल
जनसम्पर्क अधिकारी - जु.जेसी अभिनाश चौधरी
सहसचिव - जु.जेसी हेनारीका ढकाल

शनिवार सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतले आफ्नो भनाईहरु राख्नु भएको थियो। सो कार्यक्रम विभिन्न सदस्यहरुलाई अवार्ड र पुरस्कारले पुरस्कृत गरिएको छ।
सो कार्यक्रममा प्रदेश नं. १ का २० भन्दा वढी शाखा अध्यक्षहरुको उपस्थिती रहेको थियो।

भवदिय:
जेसी अभिनास थापा
महासचिव-२०२०
विराटनगर जेसीज

JCI Events Archive