Joint Bod Meeting
2020-01-24 /     04:30:00am - 06:30:00am    
Location : Jaycees Bhawan,Biratnagar Organized By : JCI Biratnagar


विराटनगर जेसीजको वर्ष २०१९-२०को “ JOINT BOD MEETING” आज मिती २०७६ साल माघ १० गते विराटनगर जेसीजको सचिवालयमा सम्पन्न भएको छ।
आजैको मितीवाट वर्ष २०१९ वाट सचिवालय, कोष तथा अध्यक्षीय अधिकारहरु पुर्ण रुपमा वर्ष २०२० लाई हस्तांतरण भएको छ। कार्यक्रममा वर्ष २०१९ र २०२० को वोर्ड सदस्यहरुको उपस्थिती रहेको थियो र वर्ष २००१ का अध्यक्ष जेसी ईन्द्र प्रसाद खेतान, जुनियर जेसीज अध्यक्ष जु. जेसी अंकित थापा ज्युको उपस्थिती रहेको थियो।

    - भवदिय,
जेसी अभिनास थापा
    महासचिव-२०२०
  विराटनगर जेसीज

JCI Events Archive