“1st Bod Meeting”
2020-02-07 /     05:30:00am - 07:30:00am    
Location : Hotel Dibyaratna, Biratnagar Organized By : JCI Biratnagar


विराटनगर जेसीजको वर्ष २०२० को पहिलो संचालक समितिको वैठक ७ फ्रेवुअरी ,२०२० शुक्रवार विराटनगरको रोडशेष स्थित होटल दिव्यारत्न प्यालेसमा अध्यक्ष जेसी उज्जवल खरेल ज्युको अध्यक्षतामा सु-सम्पन्न भएको थियो।
वैठकमा वोर्ड सदस्य, पुर्व अध्यक्ष क्लव अध्यक्ष, वोर्ड अफ ट्रष्टको अध्यक्ष लगायतको उपस्थिती रहेको थियो।

जेसी अभिनास थापा
महासचिव-२०२०
विराटनगर जेसीज

JCI Events Archive