Holi milan Program
2020-03-09 /    
Location : Jaycees Bhwan, Biratnagar Organized By : JCI Biratnagar


विराटनगर जेसीज र विराटनगर जुनियर जेसीजको संयुक्त आयोजनामा “ होली मिलन-२०२०” कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि जेसी टिकाराज ढकाल,अध्यक्ष वोर्ड अफ ट्रष्ट्रीज , अतिथी पुर्व अध्यक्ष क्लव जेसी डा. सन्देश दास श्रेष्ठ ज्यु तथा विराटनगर जेसीज तथा जुनियर जेसीजको विभिन्न वर्षका पुर्व अध्यक्षहरु, जेसीज तथा जुनियर जेसीज सहितको वोर्ड तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संयोजक जेसी अजय ताजपुरियाज्यु रहनु भएको थियो।

भवदिय,
जेसी अभिनास थापा
महासचिव-२०२०
विराटनगर जेसीज

JCI Events Archive