राहत हस्तान्तरण
2020-04-26 / 2020-04-26     04:00:00pm - 04:30:00pm    
Location : घोराही उपमहानगरपालिका १४ कार्यलय Organized By : JCI Dang Lady


मिति २०७७-०१-१४ गते जेसीआइ दाङलेडिको अगुवाइमा घोराही उपमहानगरपालिका १४ मा रहेकोे विपन्न वर्गका मजदुरहरुलाइ लक्षित गरेर वितरण गर्नको लागी नारि सीप समाज र उद्यमि महिला परिवार सङ सहकार्य गरेर घोराही उपमहानगरपालिका वडा नः १४ का अध्यक्ष श्री शक्तिराम डाँगि ज्युलाई १५ बोरा चामल ,२० लिटर ,४०के.जि नुन र १५ के. जि. दाल हस्तान्तरण गरिएको थियो ।

JCI Events Archive