Donation of Medical Kits
2020-04-07 / 2020-04-07    
Location : Bharatpur Hospital, Bharatpur, Chitwan Organized By : JCI Narayangarh


"मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो ।"

आज विश्व स्वास्थ्य दिवसको अवसरमा नारायणगढ जेसीजको आयोजनामा नोबेल कोरोना भाइरसको महामारीद्वारा सिर्जित हालको विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू पि. पि. इ., मेडिकल पंजा तथा हेड क्याप भरतपुर अस्पतालका अध्यक्ष श्री भोजराज अधिकारी तथा मे.सु. डा. श्रीराम तिवारीज्युको रोहवरमा भरतपुर अस्पताललाई हस्तान्तरण गरियो ।

कार्यक्रम संयोजक:
जेसी बिनोद पन्त, उपाध्यक्ष, नारायणगढ जेसीज


JCI Events Archive