Food Distribution in Jaycees Village, Kurintar, Chitwan
2020-04-06 / 2020-04-06    
Location : Ichchhakamana - 4, Kurintar, Chitwan Organized By : JCI Narayangarh


"मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो ।"

नारायणगढ जेसीज र किराना व्यवसायी संघ, चितवनको पहलमा २०७२ सालको भुकम्प पिडितहरुका लागि इच्छाकामना गाउँपालिका, वडा नं ४, कुरिनटारमा निर्माण गरिएको 'जेसीज गाउँ' मा बसोबास गर्ने परिवारहरूलाई कोरोना भाइरसको महामारीको बर्तमान अवस्थामा केही राहत स्वरुप खाध्यान्न बितरण गरियो ।
रोहवर:
- श्री गीता गुरुङ, अध्यक्ष, इच्छाकामना गाउँपालिका, चितवन
- श्री होम बहादुर राना, वडा अध्यक्ष, वडा नं -४, इच्छाकामना गाउँपालिका, चितवन

कार्यक्रम संयोजक:
जेसी सन्तोष पण्डित, उपाध्यक्ष, नारायणगढ जेसीज


JCI Events Archive