बहुआयामिक व्यक्तित्व एवंं नेतृृत्व विकास
2020-04-30 / 2020-04-30     12:30:00pm - 03:20:00pm    
Location : अनलाइन Organized By : JCI Dang Lady


आज मिति २०७७-१-१८ गते जेसीआइ दाङलेडि को आयोजना मा जेसीआइ नेपालका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसी डा. सन्देश दास श्रेष्ठ को प्रमुख प्रशिक्षणमा"बहुआयामिक व्यक्तित्व एवं नेतृत्व विकास" सम्बन्धमा एरिया D का ४६ वटा शाखालाई समेतेर अनलाइन तालिम समापन्न गरियको छ। जसमा जेसीआइ नेपाल २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर ज्यु , जेसीआइ नेपाल २०२० राष्ट्रिय निवर्तमान अध्यक्ष जेसी महेश पौडेल ज्यु एरिया D निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल ज्यु हाम्रो शाखा र एरिया D निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यु जेसीआइ नेपाल 2०20 का बोर्ड पदाधिकारी ज्युहरु र जेसीआइ नेपालका पुर्व अध्यक्ष ज्युहरु तथा पुर्व बोर्ड पदाधिकारी ज्युहरुको उपस्थिति सहित ३५४ भन्दा बढी कार्यक्रममा सहभागीता रहेको थियो भने कार्यक्रममा जेसीआइ दाङलेडि २०2०का तालीम निर्देशक जेसी जुन कुमारी बुढा ले स्वागत मन्तव्य गर्नु भएकोे थियो भने जेसीआइ दाङलेडि २०2०का अध्यक्ष जेसी जिबा भुसालले धन्यवाद सहित कार्यक्रम समापन्न गर्नु भएको थियो कार्यक्रमको सहजीकरण जेसीआइ दाङलेडि २०2०का महासचिव जेसी संगिता गिरिले गर्नु भएकोे थियो ।

प्रमुख प्रशिक्षण :जेसी डा. सन्देश दास श्रेष्ठ ( जेसीआइ नेपाल राष्ट्रिय पुर्व कार्यकारिणी उपाध्यक्ष)
कार्यक्रम संयोजक : जेसी जुन कुमारी बुढा
सहजीकरण : जेसी संगिता गिरि

JCI Events Archive