Providing healthy food for hungry souls
2020-05-06 / 2020-05-06     10:00:00pm - 01:20:00pm    
Location : Kuleswor mahadev sthan Organized By : JCI Kathmandu Lady


निशुल्क भोजन तथा खाद्यन्न बितरण कार्यक्रम

" मानबता को सेवा नै जीवन को सर्बोत्तम कार्य हो " भन्ने मुल भाब का साथ अगाडि बढिरहेको नेपाल जेसिज को अग्रणी संस्था काठमाडौ लेडी जेसिज द्वारा सामुदायिक सेवा केन्द्र कुलेश्वरस्थित कुलेश्वर माहदेव मन्दिर को प्रारंगमा खाना खुवाउने अभियानमा सहकार्य गर्दै दिगो विकास लक्ष्य(एसडीजी) No poverty लाईं मध्यनजर राखेर अध्यक्ष जेसि नगीना नकर्मी , संयोजक आई॰पी॰पी॰जेसि अर्चना श्रेष्ठ मुंनकर्मी लगाएत बोर्डका सदस्यहरू ले उक्तदिन भोलिंटरको भूमिका निर्बाह गर्दै कोभिड १९ ले गर्दा लक डाउनका कारण पिडीत एवं बेराेजगार हुन पुगेका नेपाली तथा बिदेशी नागरिकहरू तथा बिपन्न ४०० परिवारलाई खाद्यन्न बितरण गरि निशुल्क खाना खुवाउने ब्यबस्था गरेको थियो|काठमाडौ लेडी जेसिजको उक्त कार्यलाई माननीय द्वय कृष्ण गाेपाल श्रेष्ठ र डा. अजय क्रान्ति शाक्य साथै सहायक सिडिओ खड्ग बहादुर श्रेष्ठले स्थलगत निरिक्षण गरेका थिए ।

JCI Events Archive