Interaction program
2020-05-02 / 2020-05-02     12:30:00pm - 03:30:00pm    
Location : All area D Lom Organized By : JCI Siddhartha Lady


आजको यस Fellowship Interaction And Moving Forward कार्यक्रमलाई सव्य र भव्य रुपमा सम्पन्न गर्नका लागि हामिलाई साथ,सहयोग र सल्लाह दिनुहुने नेपाल जेसीज वर्ष २०२० का निरुपित कार्यकारिणि उपाध्यक्ष जेसी शोभा खरेल ज्यु, उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यु , उपाध्यक्ष जेसी गणेश साउत ज्यु,उपाध्यक्ष जेसीआई सिनेटर राकेश गुरुगं ज्यु, तालिम संयोजक सम्योजक जेसी हिमा न्यौपाने ज्यु ,प्राविधिक सहयोग गर्नुभएको जेसीआई सिनेटर रविन पोख्रेल ज्यु, रास्ट्रीय निवर्तमान अध्यक्ष जेसीआई सिनेटर महेश पौडेल ज्यु,रास्ट्रीय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकर ज्यु लगाएत सम्पुर्ण पदाधिकारी ज्युहरु , यस जेसीआई सिद्धार्थ लेडीका पुर्व अध्यक्ष ज्युहरु ,बोर्ड तथा साधारण सदस्य ज्युहरु तथा यस कार्यक्रममा जोडिनुभएका आदरणीय व्यक्तित्व  एरिया डीका सम्पुर्ण शाखा अध्यक्ष हरु ज्युहरुको उपस्थितिमा यस कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो ।  

JCI Events Archive