Korian Tourists welcome
2020-01-11 / 2020-01-01     08:02:00pm - 11:03:00pm    
Location : Sunali Naka Organized By : JCI Siddhartha Lady


नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नकालागि रुपन्देहीको भैरहवा स्थित बेलहिया नाकाबाट नेपाल प्रवेश गर्नु भएका ४५४ जना कोरियन पर्यटकहरुलाई जेसीआई सिद्धार्थ लेडी नेपाल परिवारले भव्य र सभ्यताका साथमा नेपाल प्रवेश गराई कार्यक्रम सम्पन्न गरियो।
यस कार्यक्रमलाई सफल पार्नका निमीत्त हामीलाई सहभागिता गराउनु हुने एन आर एनका सदस्य श्री तृष्णा शर्मा ज्यु प्रति आभार प्रकट गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छौ।

JCI Events Archive