Positive Mindset for Timely Leadership Now!!
2020-05-27 / 2020-05-27     11:30:00am - 03:00:00pm    
Location : Bhairahawa Organized By : JCI Siddhartha Lady


मिती २०७७/०२/१४ गते बुधबार का दिन जेसीआई सिद्धार्थ लेडी द्वारा " Positive Mindset For Timely Leadership Now !! सम्पन्न भएको छ ।

जेसीआई सिद्धार्थ लेडी वर्ष २०२० का उर्जाशील अध्यक्ष जेसी तुल्सा भुसाल पाण्डे ज्यूको अध्यक्षता एवं वर्ष २०२० का तालिम सम्योजक जेसी सृजना जोशी ज्युको सम्योजकत्वमा, निवर्तमान अध्यक्ष जेसी पार्वती पौडेल ज्यु , जेसीआई सिद्धार्थ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२० का रास्ट्रीय उपाध्यक्ष जेसीआई सिनेटर राकेश गुरुङ ज्यु , skill develoment commity chairperson JCI Sen. रुकमणी सिग्देल ज्यु , वर्ष २०२० का रास्ट्रीय उपाध्यक्ष JCI Sen .कन्चन झा ज्यु,नेपाल जेसीज तथा क्षेत्र "घ"का निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी सोभा खरेल ज्यु ,बह्माकुमारी ईश्वरिय विश्व विद्यालय भैरहवाका प्रमुख ,बह्माकुमारी श्री शान्ति दिदी, NPIP JCI Sen. महेश पौडेल ज्युको प्रमुख आतिथ्यमा , नेपाल जेसीजका पुर्व रास्ट्रीय अध्यक्ष तथा अन्तरास्ट्रीय पुर्व उपाध्यक्ष, आदरणीय व्यक्तित्व JCI Sen. राजेन्द्र बहादुर श्रेष्ठ ज्युको विशेष उपस्थिति , प्रमुख प्रशिक्षण वक्ता श्री रमन नेपाली ज्युको प्रशिक्षण मा जेसीआई सिद्धार्थ लेडीका आदरणीय पुर्व अध्यक्ष ज्युहरु, सल्लाहकार ज्युहरु, बोर्ड तथा साधारण सदस्य ज्युको गरिमामय उपस्थिति साथै जेसीआई सिद्धार्थ नेपालका आदरणीय पुर्व अध्यक्ष ज्युहरु लगएत सम्पुर्ण पदाधिकारी सहित छिमेकी शाखाहरु Area A,B,C&D बाट उपस्थित शाखा अध्यक्ष ज्युहरु, प्रतिनिधि ज्युहरु,महासचिव लगाएत सम्पुर्ण बोर्डका साथिहरु ,ननजेसीज मित्रहरु सम्पुर्णको गरिमामय उपस्थिति रहेको थियो ।
यस कार्यक्रमका संचालक जेसीआई सिद्धार्थ लेडी वर्ष २०२० का महासचिव जेसी गीता गैरे बन्जाडे ज्युको सन्चालकमा जेसीज आस्था पाठ कार्यकारिणी उपाध्यक्ष जेसी ललिता चौधरी ज्युले गर्नुभएको थियो ।        
यस कार्यक्रममा प्राविधिक सहयोग साथै Facebook Live JCI Sen. रविन पोखरेल ज्युले गर्नुभएको उहालाई धेरै धेरै धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछौ सम्पुर्ण जेसीआई सिद्धार्थ लेडी,परिवार ,                              
यस कार्यक्रममा उपस्थिति सम्पुर्णले हामिलाई दिनुभएको अमूल्य समय र सहयोगको लागि बिशेष आभार सहित आगामी दिनहरुमा पनि हजुरहरुको यस्तै साथ र सहयोगको अपेक्षा राख्दै पुन: एक पटक धन्यवाद ज्ञापन गर्दछु।
धन्यवाद, जय जेसीज????????????????
महासचिव: जेसी गीता गैरे बन्जाडे(वर्ष २०२०)
अध्यक्ष: जेसी तुल्सा भुषाल पाण्डे(वर्ष२०२०)

JCI Events Archive