हाम्रो आवाज महिला सशक्तीकरण
2020-05-28 / 2020-05-28     11:00:00am - 02:30:00pm    
Location : अनलाइन Organized By : JCI Dang Lady


मिति २०७७-०२-१५ जेसिआइ दाङलेडिकाे आयोजनामा भएको "हाम्रो आवाज महिला सशक्तीकरण" विषयक रहि अन्लाईन जुम्म मार्फ अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको थियो कार्यक्रम जेसिआइ दाङलेडि वर्ष २०२० का अध्यक्ष जेसी जिवा भुसाल को अध्यक्षता ,जेसीआइ नेपालका पुर्व रास्ट्रय अध्यक्ष आदरणीय व्यक्तित्व सिनेटर अम्बिका श्रेष्ठ ज्यूको प्रमुख  आथित्यतामा र माइती नेपालका संचालिका सम्मानित व्यक्तित्व अनुराधा कोइराला ज्यू प्रमुख वक्ता को रुपमा रहनु भएको थियो र कार्यक्रममा जेसीआइ नेपाल २०२० राष्ट्रिय निवर्तमान अध्यक्ष जेसी महेश पौडेल ज्यु एरिया D निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल ज्यु हाम्रो शाखा र एरिया D निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यु जेसीआइ नेपाल 2०20 का बोर्ड पदाधिकारी ज्युहरु र जेसीआइ नेपालका पुर्व अध्यक्ष ज्युहरु तथा पुर्व बोर्ड पदाधिकारी ज्युहरुको उपस्थिति सहित 220 भन्दा बढी कार्यक्रममा सहभागीता रहेको कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न गरिएको लागी कार्यक्रममा टेक्निकल सहयोग जेसीआइ नेपाल ले गर्नु भएको थियो भने कार्यक्रममा जेसीआइ दाङलेडि कार्यकारिणी उपाध्यक्ष जेसी नारायणी भाण्डारीले स्वागत मन्तव्य गर्नु भएकोे थियो र प्रमुख वक्ता आदरणीय ब्याक्तित्व अनुराधा कोइराला को परिचय जेसीआइ दाङलेडि वर्ष २०२० का उपाध्यक्ष जेसी सिन्धु रिजालले जानकार गराउनु भएको थियोे र जेसीआइ दाङलेडि २०२०का अध्यक्ष जेसी जिबा भुसालले आफ्नो भनाइ सहित कार्यक्रम समापन्न गर्नु भएको थियो कार्यक्रमको सहजीकरण जेसीआइ दाङलेडि २०2०का महासचिव जेसी संगिता गिरिले गर्नु भएकोे थियो ।
प्रमुख वक्ता : अनुराधा कोइराला ( माइती नेपाल संन्चालिका )

प्रमुख अतिथि : सिनेटर अम्बिका श्रेष्ठ (जेसीआइ नेपाल पुर्व रास्ट्रय अध्यक्ष )

कार्यक्रम संयोजक : जेसी नारायणी भण्डारी
आस्था पाठ : जेसी नमा शर्मा
धन्यवाद : जेसी अनिता ढकाल
सहजीकरण : जेसी संगिता गिरि

JCI Events Archive