एक पल दृष्टिविहीन विद्यार्थीका साथ कार्यक्रम सम्पन्न
2020-02-25 / 2020-02-25     08:00:00am - 11:30:00am    
Location : आदर्श मा.वि. परासी, दृष्टिविहीन स्रोत कक्षा, नवलपरासी Organized By : JCI Ramgram


कार्यक्रमः एक पल दृष्टिविहीन विद्यार्थीका साथ
आयोजकः रामग्राम जेसीजवर्ष २०२०
मितिः २०७६ फागुन १३ गते
स्थानः आदर्श मावि परासी, दृष्टि विहीन स्रोत कक्षा, नवलपरासी
अध्यक्षताः शाखा अध्यक्ष जेसी सन्दीप अग्रहरी
प्रमुख आतिथ्यः शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासीका प्रमुख डोलराज पाण्डे
वक्ताहरुः आदर्श मा.वि. काप्रधानाध्यापक अरबविन्द पाठक, राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य रामरतन हरिजन, रामग्राम जेसीजका पूर्व अध्यक्ष पुरुषोत्तम ढकाल, रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष विमला सिंह, पूर्व अध्यक्ष लक्ष्मी क्षेत्री,
कार्यक्रम संयोजकः जेसी वेनी माधब बस्याल
कार्यक्रम सञ्चालकः महासचिव जेसी चन्द्रमणी चौधरी
सहभागिताः करिव ६१ जना
क्रियाकलापः दृष्टिविहिन विद्यार्थीसँग समसामयिक विषयमा छलफल तथा अन्र्तक्रिया गरिएको । यस्तै त्यहाँ अध्यनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई शाखा अध्यक्ष सन्दीप अग्रहरीबाट झोला, पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालबाट टिशर्ट एव‌ं अस्तीन भुसालबाट चक्लेट वितरण गरिएको । रामग्राम जेसीजका महासचिव चन्द्रमणी चौधरीद्धारा दृष्टिविहीन स्रोत कक्षाको रंगरोगन गर्ने प्रतिवद्धता
उद्देश्यः दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामग्री राख्नका लागि झोला वितरण गरिएको, उनीहरुलाई हौसला प्रदान गर्न, अध्ययनमा रुची बढाउन तथा उनीहरुले भोग्नु परेको समस्याको समाधानका लागि पहल गर्न

JCI Events Archive