स्वास्थ सामग्री हस्तान्तरण
2020-04-06 / 2020-04-06     11:30:00pm - 12:00:00pm    
Location : Nepalgunj Organized By : JCI Nepalgunj


नेपालगन्ज जेसीजले “मानवताको सेवा नै जिवनको सर्बोतम कार्य हो” भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै, कोरोना विरुद्ध काम गर्ने ब्यक्तिको ब्यक्तिगत सुरक्षाको लागि प्रयोग गरिने बस्त्र PPE (Personal Protection Equipment) अाज सोमबार फत्तेवाल आँखा अस्पतालका प्रबन्धक कौशल कुमार बर्मा ज्यु लाई हस्तान्तरण गरेका हुन।
कार्यक्रममा सन्स्थाको तर्फ बाट अध्यक्ष जेसि प्रज्वल श्रेष्ठ, एनजिओ आइएन्जिओ संयोजक जेसि प्रकाश कुवर र पुर्ब अध्यक्ष जेसि अर्जुन भटराई लगायतको उपस्थितिमा ppe प्रधान गर्नु भएको थियो। हालसम्म कुनै पनि ppe उपलब्ध नभएको फत्तेवाल आँखा अस्पतालका प्रबन्धक कौशल कुमार बर्मा ज्युले बताउदै, नेपालगन्ज जेसीज लाई धन्यवाद दिनु भएको थियो।

JCI Events Archive