रक्तदान कार्यक्रम
2020-04-01 / 2020-04-01     11:00:00am - 05:00:00pm    
Location : रक्तसञ्चार केन्द्र, नेपाल रेडक्रस सोसाईटी परासी नवलपरासी Organized By : JCI Ramgram


आयोजकः रामग्राम जेसीज वर्ष २०२०
मितिः २०७६ चैत १९ गते
स्थानः रक्तसञ्चार केन्द्र, नेपाल रेडक्रस सोसाईटी परासी नवलपरासी
रक्तदान गर्ने संख्याः २० जना
सहभागिताः शाखा अध्यक्ष जेसी सन्दीप अग्रहरी, पूर्व राष्ट्रिय उपाध्यक्ष यमकुमारी सुवेदी, शाखाका पूर्वअध्यक्षहरु मेघराज गौतम, राजकुमार रेश्मी,धनपद यादव, पुरुषोत्तम ढकाल, मुक्तिप्रसाद पौडेल, रामनगर जेसीजका शाखा अध्यक्ष भोजराज पौडेल, संस्थापक अध्यक्ष डोलराज भण्डारी लगायत
कार्यक्रम संयोजकः जेसी सुनिता अग्रहरी
उद्देश्यः हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिम बढ्दै जाँदा रगत अभाव भएको जानकारी आएकोले रगतको अभाव हुन नदिन ।

JCI Events Archive