२५६४ औँ बुद्धजयन्तीको अवसरमाकोरोना विरुद्ध विजय प्राप्तीका लागि दीप प्रज्वलन
2020-05-07 / 2020-05-07     07:00:00pm - 09:00:00pm    
Location : रामग्राम स्तुपउजैनी र परासी बुद्धचोक नवलपरासी Organized By : JCI Ramgram


कार्यक्रमः २५६४ औँ बुद्धजयन्तीको अवसरमाकोरोना विरुद्ध विजयप्राप्तीकालागि
दीपप्रज्वलन
आयोजकः रामग्राम जेसीजवर्ष २०२०
मितिः २०७७ वैशाख २५ गते विहीबार साँझ
स्थानः रामग्राम स्तुपउजैनी र परासी बुद्धचोक नवलपरासी
उद्देश्यः कोरोना संक्रमण विरुद्ध संघर्षमा रहेर अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालकलगायतको सम्मान, कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभको कामनातथाकोरोनाकारण मृत्युवरण गरेकाको चिरशान्तिको कामनाकालागि
अध्यक्षताः जेसी सन्दीपअग्रहरी, शाखा अध्यक्ष
प्रमुखअतिथिः रामग्रामनगरपालिकाकीउपमेयर रम्भाकुंवर

JCI Events Archive