Interaction Program
2020-05-31 / 2020-05-31     11:30:00am - 02:00:00pm    
Location : Online Organized By : JCI Siddhartha Lady


मिती २०७७/०२/१८ गते आइतबार का दिन जेसीआई सिद्धार्थ लेडी द्वारा आयोजित तथा नेपाल जेसीज वर्ष २०२० का टिमको " मेरो देश,म आफै बनाउन्छु" भन्ने अभियान अन्तर्गत " कृषि श्रोत संसाधनको पहिचान,सम्भावना र व्यवस्थापन विषयक " अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जेसीआई सिद्धार्थ लेडी वर्ष २०२० का उर्जाशील अध्यक्ष जेसी तुल्सा भुसाल पाण्डे ज्यूको अध्यक्षता एवं वर्ष २०२० का कार्यकारिणि उपाध्यक्ष जेसी ललिता चौधरी ज्युको सम्योजकत्वमा, निवर्तमान अध्यक्ष जेसी पार्वती पौडेल ज्यु , जेसीआई सिद्धार्थ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२० का रास्ट्रीय उपाध्यक्ष जेसीआई सिनेटर राकेश गुरुङ ज्यु , skill develoment commity chairperson JCI Sen. रुकमणी सिग्देल ज्यु , वर्ष २०२० का रास्ट्रीय उपाध्यक्ष JCI Sen .कन्चन झा ज्यु,वर्षको २०२० का कार्यकारिणी उपाध्यक्ष जेसी लालमणी भट्टराई ज्यु, नेपाल जेसीज वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष जेसी गोकुल सापकोटा ज्यु Area "D" Coordinator जेसी हिमा न्यौपाने ज्यु,नेपाल जेसीज वर्ष २०२० का उपाध्यक्ष तथा यसै शाखाका निरुपित उपाध्यक्ष जेसी रमा प्याकुरेल ज्यु, नेपाल जेसीज वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष तथा Area "D" का निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी सोभा खरेल ज्यु , प्रमुख वक्ताहरु               १> लुम्बिनी पुष्प व्यवसायी संघ प्रदेश न.५ का अध्यक्ष, पुष्प विशेषज्ञ, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश न.५ र लुम्बिनी नर्सरी एण्ड गार्डेनका संचालक श्री रमेश पाण्डे ज्यु,नेपालको सबैभन्दा ठुलो गाई पालनका संचालक ,प्रदेश रत्न विभुषणबाट सम्मानित एक सफल कृषि व्यवसायी आदरणीय व्यक्तित्व श्री शशिधर शर्मा पौडेल ज्यु,प्रदेश न.५ कृषि निर्देशनालयका प्रदेश प्रमुख यम नारायण देवकोटा ज्यु, नेपाल जेसीज वर्ष २०२० का अध्यक्ष JCI Sen. अशोक शंकर ज्युको प्रमुख आतिथ्यमा , नेपाल जेसीजका पुर्व रास्ट्रीय अध्यक्ष तथा JCI का पुर्व उपाध्यक्ष, आदरणीय व्यक्तित्व JCI Sen. राजेन्द्र बहादुर श्रेष्ठ ज्युको विशेष उपस्थिति मा जेसीआई सिद्धार्थ लेडीका आदरणीय पुर्व अध्यक्ष ज्युहरु, सल्लाहकार ज्युहरु, बोर्ड तथा साधारण सदस्य ज्युको गरिमामय उपस्थिति साथै जेसीआई सिद्धार्थ नेपालका आदरणीय पुर्व अध्यक्ष ज्युहरु लगएत सम्पुर्ण पदाधिकारी सहित छिमेकी शाखाहरु Area A,B,C&D बाट उपस्थित शाखा अध्यक्ष ज्युहरु, प्रतिनिधि ज्युहरु,महासचिव लगाएत सम्पुर्ण बोर्डका साथिहरु ,ननजेसीज मित्रहरु सम्पुर्णको गरिमामय उपस्थिति रहेको थियो ।
यस कार्यक्रमका संचालक जेसीआई सिद्धार्थ लेडी वर्ष २०२० का महासचिव जेसी गीता गैरे बन्जाडे ज्युको सन्चालकमा जेसीज आस्था पाठ निर्देशक जेसी सीता भण्डारी ज्युले गर्नुभएको थियो ।        
यस कार्यक्रममा प्राविधिक सहयोग साथै Facebook Live JCI Sen. रविन पोखरेल ज्युले गर्नुभएको उहालाई धेरै धेरै धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछौ सम्पुर्ण जेसीआई सिद्धार्थ लेडी,परिवार ,                              
यस कार्यक्रममा उपस्थिति सम्पुर्णले हामिलाई दिनुभएको अमूल्य समय र सहयोगको लागि बिशेष आभार सहित आगामी दिनहरुमा पनि हजुरहरुको यस्तै साथ र सहयोगको अपेक्षा राख्दै पुन: एक पटक धन्यवाद ज्ञापन गर्दछु।
धन्यवाद, जय जेसीज????????????????

JCI Events Archive