जेसीआई त्रिभुवननगरद्वारा बृक्षारोपण
2020-06-05 / 2020-06-05     08:00:00am - 10:00:00am    
Location : गुलरीया क्रकेट मैदान घाेराही दाङ्ग Organized By : JCI Tribhuwannagar


जेसीआई त्रिभुवननगरद्वारा बृक्षारोपण

कार्यक्रमको नाम : विश्व वातावरण दिवसका अवसरमा बृक्षारोपण
मिति : २०७७ जेष्ठ २३ गते
स्थान :  घोराही उ.म.न.पा.–१७ गुलरिया क्रिकेट मैदान
अध्यक्षता :  जेसी माधव प्रसाद पौडेल, अध्यक्ष–२०२०, जेसीआई त्रिभुवननगर
प्रमुख अतिथि :  घोराही उप–महानगर विपद व्यवस्थापन तथा वातावरण समितिका संयोजक एवं घोराही उप–महानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी
विशिष्ट अतिथि :  घोराही उप–महानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश कुमार पाण्डेय
विशेष उपस्थिति :  जेसीआई नेपालका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी, जमुना टोल विकास संस्थाका अध्यक्ष दुर्गा खत्री
कार्यक्रम उद्देश्य :  एक विरुवा हाम्रो जिम्मेवारी भन्ने भावले प्रेरित हुँदै स्वच्छ र सुन्दर वातावरणका लागि बृक्षारोपण गर्नु
उपलब्धि  :  घोराही स्थिति विभिन्न नर्सरीहरुबाट विश्व वातावरण दिवसका अवसरमा समी, कपुर, अशोक जातिका ६० भन्दा बढी बृक्षारोपण गरियो ।

जेसी मिनराज भाट
महासचिव–२०२०

जेसीआई त्रिभुवननगर


JCI Events Archive