Official LOM Visit Program
2020-06-05 / 2020-06-05     08:30:00am - 10:00:00am    
Location : Gaindakot, Nawalparasi, Nepal Organized By : JCI Gaindakot


मिती २०७७ जेष्ठ २३ गते शुक्रबार को दिन जेसिआइ गैंडाकोटका JCI Nepal Assign Vice President Jc Ganesh Bahadur Saud & JCI Nepal Assign Executive Vice President Jc Shova Kharel को आगमन मा शाखामा स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा शाखाको प्रतिबेदन तथा शाखाको प्रगती र आगमी दिनमा शाखाले नेपाल जेसीजको अभिभावकत्वोमा कार्यक्रम लाई अगाडी बढाउने प्रतिबद्द्ता ब्यत्त गर्दै कार्यक्रम सम्पन्न भयो ।

जेसी शंकर अधिकारी
महासचिव
जेसिआइ गैंडाकोट

JCI Events Archive