Plantation Program ''1 Plant My Responsibility''
2020-06-05 / 2020-06-05     11:00:00am - 01:00:00pm    
Location : Gaindakot, Nawalparasi, Nepal Organized By : JCI Gaindakot


मिती २०७७ जेष्ठ २३ गते तदनुसार जुन ५, २०२० का दिन नेपाल जेसीजको रास्टिय स्त र को बृछारोपण कार्यक्रम जेसीआइ गैंडाकोटले पनि आयोजना गरी सम्पन्न भयो । उक्त कार्यक्रममा JCI Gaindakot Past President & JCI Nepal EVP Jc Gokul Sapkota को प्रमुख आतित्यथामा भएको थियो । उक्त कार्यक्रम विश्व वतावरणको अवसर पारेर नेपाल भरी का शाखाले आयोजना गर्नु भएको थियो । उक्त कार्यक्रम को स्लोगन तथा एक्सन निम्न अनुसार रहेको थियो ।

Slogan:
“1 Plant My Responsibility”

Action:
At least One plantation in home by each JCI Member

जेसी शंकर अधिकारी
महासचिव
जेसिआइ गैंडाकोट



JCI Events Archive