मानवताको सेवा नै जीवन को सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै नेपालगन्ज जेसिजका उपाध्यक्ष जेसि आशिष आनन्द ज्यु द्वारा वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल ज्यु साथै नेपालगन्ज जेसिजका पुर्ब अध्यक्ष येवम रास्तृय पुर्ब उपाध्यक्ष आनंद बहादुर कर्माचार्य ज्यु, नेपालगन्ज जेसिजका अध्यक्ष जेसि प्रज्वल कुमार श्रेष्ठको उपस्थितिमा चामल, दाल, तेल गरि रु. १५००० जतिको खाद्य सामाग्री १० घर परिवारलाई राहत वितरण गरियो।