नेपालगन्ज जेसिज द्वारा सहयोग हस्तान्तरण कार्यक्रम
2020-06-06 / 2020-06-06     10:00:00pm - 10:30:00pm     Host Chapter: Nepalgunj

Location : Nepalgunj Organized By : JCI


मानवताको सेवा नै जीवन को सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै नेपालगन्ज जेसिज कि जन समपर्क अधिकारी जेसि रिया श्रेष्ठ ज्युले रु २०००, जेसि रेशमलाल चापागाईं दम्पती ज्युले रु १५१०५ गरि १७१०५ कुल रकम क्यान्सर रोगी पीडित विशाल पौडेलको परिवारलाई सहयोग गर्नु भयो र उपाध्यक्ष जेसि आशिष आनंद, अध्यक्ष जेसि प्रज्वल कुमार श्रेष्ठको उपस्थितिमा सहयोग हस्तान्तरण गरियो।

JCI Events Archive