अगाडी बढ्दै सुनवल जेसिज

2019-03-11

 आज मिति :२०७५/११/२७ गते सुनवल जेसीज द्वारा आयोजित सोमनाथ बाबा क्याम्पसका स्नातक तहका ब्यास्थापन संकायका विद्दार्थी सहभागी "नेतृत्व विकास तथा वित्तीय साक्षरता तालीम" सम्पन्न भएको छ ।
आफ्नो अमूल्य सहयोगको लागि सोमनाथ बाबा क्याम्पस,सोमनाथ र प्राचार्य शंकर गौतम ज्यु; NMB बैंक , सुनवल शाखा र शाखा प्रमुख भुवन पाण्डे ज्युलाई धन्यबाद ।
सदाझै सुनवल जेसीजलाई माया गरी अमूल्य समय प्रदान गर्ने आदरणीय दाजु JCI Sen Anup Man Saiju ज्युलाई धेरै-धेरै आभार ब्यक्त गर्दछौं ।

अध्यक्ष 

जेसि ममता पौडेल २०१९

एवं सुनवल जेसिज परिवार

JCI News Archive