तेस्रो बोर्ड बैठक

2019-03-12

बीसहजार जेसिज को तेस्रो बोर्ड बैठक भरतपुर स्थित तन्दूर प्यालेस मा शाखा अध्यक्ष जेसि सन्तोष मजाकोटी को अध्यक्षतामा सम्पन्न भयो।यसमा विभिन्न एजेन्डा मा छलफल गर्दै शाखाका पुर्व अध्यक्षहरु जेसि अरुणेश्वर खनाल नेपाल जेसिजको बर्ष २०१९ को राष्ट्रिय अध्यक्ष सल्लाहकार र जेसि कमल सिग्देल ,जेसि राजाराम परियार र जेसि रमेश बस्ताकोटी नेपाल जेसिज को बोर्ड सल्लाहकार मा मनोनीत हुनुभएको मा हार्दिक बधाई ज्ञापन गर्नु का साथै मनोनीत गर्नुहुने राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल ज्यु प्रति बिशेष आभार ब्यक्त गरियो

JCI News Archive