काठमाडौ जेसिज द्वारा गोरखा को तान्द्राङ्ग मा स्वास्थ्य सिबिर सन्चालन

2019-03-20

काठमाडौ जेसिज द्वारा येहि चैत्र १ गते शनिबार गोरखा जिल्ला को भिमसेन थापा गाउपालिका वार्ड नम्बर ३ मा निशुल्क स्वास्थ्य सिबिर संचालन गरिएको छ । सो एक दिने स्वास्थ्य सिबिर मा ३२१ जना विभिन्न रोगका बिरामीको उपचार गरिएको सस्था का अध्यक्ष जेसि भुबन कुमार श्रेष्ठले जानकारी गराउनु भएको छ । उक्त स्वास्थ सिबिर मा काठमाडौ स्थित मेडिसिटी अस्पताल बाट ४ जना डाक्टर तथा ४ जना नर्श सहित को टिम ले बिरामी हरुको उपचार गरेको थियो । 


JCI News Archive