होली मिलन कार्यक्रम

2019-03-22

दाङ महिला जेसीज को आयोजना मा होली मिलन कार्यक्रम।
दाङ महिला जेसीज को अध्ययक्ष जेसी रेेखा शर्मा को अध्यक्षतामा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष जेसी निर्मला गौतम को प्रमुख् आतिथ्यता मा दाङ महिला जेसीज की उपाध्यक्ष जेसी सुनीता अधिकारी को संयोजकत्व मा सम्पन्न। सदस्य जेसी बसन्ता भण्डारी ले आस्थापाठ को अगुवाई गर्नु भएको थियो। कार्यक्रम मा अतिथि हरु साजिदा सिद्दीकी, सुष्मा गिरी ,अनीता पोख्रेल ,गोमा रावत, निर्मला गौतम रेग्मी र दाङ महिला जेसीज का पूर्ब अध्यक्ष जेसी बिन्दु कुँवर र माया पोख्रेल, प्रमुख् अतिथि जेसी निर्मला गौतम ज्यु ले होली को सुभकामना दिनु भएको थियो। कार्यक्रम मा ४५ जना को उपस्थिति रहेको थियो। उपस्थिति सम्पुर्ण लाई कार्यकारिणी उपाध्यक्ष जेसी ममता बिष्ट ज्यु ले धन्यवाद ब्यक्त गर्नु भएको थियो। कार्यक्रम को सहजिकरण महासचिव जेसी अनीता ढकाल ले गर्नु भएको थियो।
कार्यक्रम मा उपस्थिति सम्पुर्ण ले सुभकामना आदान प्रदान गरि सभ्य रुपमा रङ्ग दलेर कार्यक्रम भब्य रुपमा सफल भयो।

JCI News Archive