क्यालेन्डर बिमोचन्, महिनावारी सरसफाई र घरेलु स्यानेटरी प्याड बनाउने तालिमको उद्घाटन र शुभकामना आदानप्रदान कार्यक्रम

2019-04-16

मिती २०७५ चैत्र ३० गते, भक्तपुर जेसीज को आयोजनामा विक्रम सम्वत २०७६ सालको क्यालेन्डर बिमोचन्, महिनावारी सरसफाई र घरेलु स्यानेटरी प्याड बनाउने तालिमको उद्घाटन र शुभकामना आदानप्रदान कार्यक्रम भक्तपुर जेसिज को सचिवालयमा भक्तपुर जेसिज का संस्थापक अध्यक्ष जेसी शिवजी श्रेष्ठ बाट सु सम्पन्न भयो । उक्त कार्यक्रममा भक्तपुर जेसिज का सदस्य तथा पुर्व अध्यक्ष हरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा महिनावारी सरसफाई र घरेलु स्यानेटरी प्याड बनाउने तालिम एक वर्ष भित्र भक्तपुर का बिभिन्न सामुदायिक विध्यालय हरुमा प्रदान गरिने जान्कारी गराइयो ।

JCI News Archive