जेसी आई सिद्धार्थ नेपाल द्वारा आयोजित खाधान्न वितरण कार्यक्रम ! ! !

2019-04-23

मिति २०७५ / ११ / ११ गते शनिबारको दिन जेसी आई सिद्धार्थ नेपालले लुम्बिनी रोडमा अवस्थित सिद्धार्थ बाल गृहमा खाधान्न वितरण कार्यक्रमको आयोजना गरियो ! ! ! सो कार्यक्रमको संयोजक जेसी आई सिद्धार्थ नेपाल वर्ष २०१९ का निर्देशक जेसी नरेन्द्र बन्जाडे ज्यु रहनु भएको थियो भने कार्यक्रम संचालन जेसी आई सिद्धार्थ नेपाल वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी दीपक काफ्ले ज्यु ले गर्नु भएको थियो ! कार्यक्रमको सभापति जेसी आई सिद्धार्थ नेपाल वर्ष २०१९ का अध्यक्ष जेसी राकेश गुरुङ ज्यु ले गर्नु भएको थियो ! कार्यक्रमको प्रमुख अतिथि जेसी आई सिद्धार्थ नेपाल वर्ष २००३ का अध्यक्ष जेसी दिलिप धिताल ज्यु रहनु भएको थियो ! सम्पूर्ण लाई स्वागत कार्यक्रम संयोजक ज्यु ले गर्नु भएको थियो भने , शुभकामना मन्तब्यमा जेसी आई सिद्धार्थ लेडी नेपाल वर्ष २०१९ का अध्यक्ष जेसी पार्वती पौडेल ज्यु , सो बाल गृहका संचालिका सुश्री कृष्ण कुमारी गुरुङ ज्यु ले दिनु भएको थियो ! सो कार्यक्रममा जेसी आई सिद्धार्थ नेपालले सो संस्था लाई रु ४५०००/- बराबरको खाधान्न सहयोग गरेको थियो ! सो कार्यक्रममा जेसी आई सिद्धार्थ नेपालका पूर्व अध्यक्ष ज्यु हरु , बोर्डका साथीहरु , साधारण सदस्य ज्यु हरु , पर्यवक्षक सदस्य ज्यु हरुको साथै जेसी आई सिद्धार्थ लेडी नेपालका पूर्व अध्यक्ष ज्यु हरु , बोर्डका साथीहरुको उलेख्य उपस्तिथी रहेको थियो ! ! !

JCI News Archive