जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपालको संयुक्त आयोजनामा पारिवारिक पिकनिक कार्यक्रम ! ! !

2019-04-26

मिति २०७५ साल चैत्र १६ गते शनिबारको दिन जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपालको संयुक्त आयोजनामा पारिवारिक पिकनिक कार्यक्रम मेउडिहवा स्तिथ पञ्चबाटिकामा सम्पन्न भएको थियो ।सो कार्यक्रमका कार्यक्रम संयोजक जेसीआई सिद्धार्थ, नेपाल बाट वर्ष २०१९ का शाखा सम्पादक जेसी मंगल भण्डारी तथा जेसीआई सिद्धार्थ लेडी, नेपाल बाट वर्ष २०१९ का सचिब जेसी प्रकृति उप्रेतीको संयोजक्तवमा सम्पन्न भएको थियो । सो कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपालका पूर्व अध्यक्ष ज्यु हरु बोर्डका साथीहरुको उपस्थिती को साथै छिमेकी शाखाका जेसी मित्रहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो ।

JCI News Archive