जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपाल द्वारा संयुक्त आयोजनामा प्रभावकारी भाषण कला तालिम

2019-04-30

येही बैशाख १४ गते शनिबारको दिन जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपाल द्वारा संयुक्त आयोजनामा तालिम संयोजक जेसी कमल जी सी र जेसी अनिता गौतमज्यू को संयोजकत्वमा प्रभावकारी भाषण कला तालिम (Effective Public Speaking) जेसी आई सिद्धार्थ, नेपालका अध्यक्ष जेसी राकेश गुरुङको अध्यक्षतामा भएको औपचारिक तालिममा ५० जना सदस्यहरुको ऊपस्तिथी रहेको थियो । नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रीय उपाध्यक्ष जेसी शोभा खरेलज्यू को प्रमुख प्रशिक्षकमा कार्यक्रम संयोजक जेसी कमल जी सी ले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन जेसी आई सिद्धार्थ लेडी, नेपाल वर्ष २०१९ का सचिब जेसी प्रकृति उप्रेतीले गर्नु भएको थियो । जेसी आई सिद्धार्थ लेडी, नेपाल वर्ष २०११ का अध्यक्ष जेसी रचना क्षेत्री ज्यू को प्रमुख आतिथ्यतामा सिद्धार्थनगर स्तिथ होटल पौवामा यस संस्थाका पूर्व अध्क्षयज्यू हरु बोर्डका पदाधिकारीज्यू हरु, साधारण सदस्यज्यू हरु , पर्यवेक्षक सदस्यज्यू हरुको ऊपस्तिथिमा तालिम कार्यक्रम सम्पन्न गरीयो ! ! !


JCI News Archive