लेखनाथ जेसीजद्धारा नया वर्ष २०७६ को भित्ते पात्रो लोकर्पण

2019-05-06

लेखनाथ जेसीजले नव बर्ष २०७६ को शुभकामना सहित आफ्ना सदस्य तथा शुभचिन्तकहरुको व्यापार तथा व्यवसायलाई एकै ठाँउमा झल्काई प्रवद्र्धन गर्नका लागी प्रकाशन गरेको नयाँ बर्ष २०७६ सालको क्यालेन्डर २०७५ वैशाख २१ गते शनिबारका दिन पोखरा २७ तालचोक स्थित सेभेन ईलाभेन रेष्टुरेण्टको सभाहलमा लोकार्पण गरिएको छ ।



JCI News Archive