म्याग्दि जेसिज ले नेपाल जेसिज को सर्कुलर अनुसार जुन ५ जुन २०२४ मा पर्ने बिश्व बाताबरण दिवस को अवशर मा बृक्षा रोपण कार्यक्रम गर्ने र २१ जुन २०२४ मा पर्ने बिश्व योग दिवस को अवशर मा योग शिबिर गर्ने निर्णय गरि जुन महिना मा (२०८१ जेष्ठ २१ गते) कार्यकारीणि समिति-२०२४ को बैठक सम्पन्न गरेको छ!