दोस्रो साधारण सभा

2024-07-06

जेसीआई दाङलेडीको  दोस्रो साधारण सभा आज  मिति २०८१ असार २०-२२गते सनिवार  तदनुशार -6,july,2024 का दिन सम्पन्न गरियो ।   साधारण सभा जेसीआई दाङलेडी वर्ष २०२४ का अध्यक्ष जेसि जुन कुमारी बुढाको अध्यक्षतामा   जेसीआई दाङलेडीको सचिवालय  घोराही १५ मा  बसीएको थियो।साधारण सभामा  विभिन्न 21  वटा प्रस्ताव उपर छलफल गरि सर्वसम्मत निर्णय गरि  सम्पन्न भएको थियो।


JCI News Archive