गणतन्त्र दिवशको अवसरमा दिप प्रज्वलन

2019-05-29

शनिश्चरे, १५ जेठ । गणतन्त्र दिवशको अवसरमा अर्जुनधारा जेसिजले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

बुधवार साँझ अर्जुनधारा नगरपालीका, शनिश्चरे बजार स्थित ज्येष्ठ नागरीक चौतारीमा सम्पन्न दिप प्रजवलन कार्यक्रममाकाे अध्यक्षता अर्जुनधारा जेसीजका अध्यक्ष जेसी टिकाराम गौतमले गरेका थीए । उक्त कार्यक्रम उपाध्यक्ष जेसी सुमन राईको संयोजकत्वमा सम्पन्न भएको थीयो ।

दिप प्रज्वलन कार्यक्रममा अर्जुनधारा जेसीजका पदाधिकारी, जनप्रतितिधि, राजनैतिक पार्टिका कार्यकर्ता, समाजसेवि तथा स्थानिय व्यवसायीहरुको उपस्थिति रहेको थीयो ।

JCI News Archive