अर्जुनधारा जेसीजको बोर्ड स्थापना

2019-06-02

१७ जेठ, शनिश्चरे । अर्जुनधारा जेसीजलाई अर्जुनधारा नगरका सम्मुर्ण वडा सम्म पहीचान गराउने उद्देश्यका साथ अर्जुनधारा नगरपालीका वडा नं. १, साधुटामा जेसीज बोर्ड स्थापन गरीएको छ । उक्त बोर्डमा नेपाल जेसीज वर्ष १९ को थिम सहीत जनचेतना मुलम संदेस राखिएको छ । अर्जुनधारा जेसीजले आगामि दिनमा अर्जुनधारा नगरपालीकाका सम्पुर्ण वर्डमा जेसीज बोर्ड स्थापन गर्ने लक्ष लीएको छ ।

JCI News Archive