को हुन् बुटवल जेसीज सन् २०१८ अध्यक्ष ? हेर्नुस भिडियो

2018-11-13

बुटवल । बुटवल जेसीज सन् २०१८ को लागि अध्यक्ष हुनुहुन्छ जेसी यम प्रसाद तिवारी । उहाँले नेतृत्व सम्हाले लगत्तै बुटवल जेसीजमा तालिमको वर्षा भएको छ । नेपाल जेसीजले अघि सारेका कार्यक्रममा उत्साहजनक सहभागीता जनाउँदै तिवारी नेतृत्व बुटवल जेसीजले जेसीज अभियानलाई बुटवल आसपासका क्षेत्रमा नयाँ आयाम दिएको चर्चा बुटवलमा ब्यापक छ । यसरी खरो रुपमा जेसीज अभियानमा हाेमीएका तिवारी अाखिर को हुन् हेर्नुस भिडियो-

https://www.youtube.com/watch?v=w1b49_mwg_Y&t=34s

JCI News Archive