जेसीआई सिद्धार्थ , नेपाल तथा जेसीआई सिद्धार्थ लेडी , नेपालको संयुक्त आयोजनामा नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल ज्यु लाई शाखामा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरियो।

2019-08-16

हिन्दुहरुको महान पर्ब जनै पूर्णिमाको दिन जेसीआई सिद्धार्थ , नेपाल तथा जेसीआई सिद्धार्थ लेडी , नेपालको संयुक्त आयोजनामा नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल ज्यु लाई शाखामा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरियो ! ! ! #BelieveInYourself

JCI News Archive