काभ्रेमा समुदायमा जेसिजकाे उदघाटन

2019-09-26

काभ्रे जेसिज, काभ्रे महिला जेसिजकाे संयुक्त अायाेजनामा समुदायमा जेसिज कार्यक्रमकाे समुदघाट्न नेपाल उद्याेग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य र काभ्रे जेसिजका अध्यक्ष जेसी बिजेश मुल्मीकाे सभापतित्वमा सम्पन्न भयाे । काभ्रे जेसिजका का का उपाधयक्ष जेसी सुबाश बैधको मुख्य सम्योजनमा सम्पन्न कार्यक्रममा बिभिन्न बिद्यालय, संघसंस्थाबाट उपस्थिती रहेको थियो ।  अध्यक्ष जेसी बिजेश मुल्मीले काभ्रे जेसिजले बिगत लामो समय देखी युवाहरुको नेत्रित्व र ब्एक्तित्वो बिकासमा खेल्दै आएरहेको भूमिका बारे चर्चा गर्दै समुदायमा जेसिज अन्तर्गत गरिने मुख्य मुख्य कार्यक्रमहरु बारे जानकारी गराउनुभयो ।

JCI News Archive