District Level Art Competition

2019-09-26

समुदायमा जेसिज अन्तर्गत दोस्रो कार्यक्रम मिति २०७६ भाद्र १५ गते, सेप्टेम्बर १ तारिखका दिन चण्डेश्वरी मन्दिर बनेपामा मा वि स्तरिय चित्रकला प्रतियाेगिताकाे अायाेजना गरिएकाे थियो। कार्यक्रमको प्रमुख अतिथी काभ्रे जेसिजका पूर्व अध्यक्ष सिनेटर बिकास मानन्धर र मुख्य निर्णयक सहायक कर्माचार्य हुनुहुन्थ्यो । काभ्रे जिल्लाका बिभिन्न बिद्यालयबाट ४० जना भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको सो कार्यक्रमको प्रमुख उदेश्य विद्यार्थीहरुमा लुकेका प्रतिभलाई चित्रको माध्यमबाट प्रस्तुती गराउने र चित्रबाट पनि आफ्नो जीवनको भविस्य उज्वल छ भन्ने आसयका साथ सम्पन्न उक्त कार्यक्रमको सभापतित्व काभ्रे जेसिजका अध्यक्ष जेसी बिजेश मुल्मीले गर्नु भएको थियो ।

JCI News Archive