अन्तर माध्यमीक वक्तृत्वकला प्रतियोगीता

2019-10-01

भदौ १८, अर्जुनधारा । मिति २०७६/०५/१८ गते बुधबार अर्जुनधारा जेसीजले अर्जुनधारा नगर क्षेत्रका ८ विद्यालय समेटी अन्तर माध्यमीक वक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको थीयो । वक्तृत्वकलाको विषय "Rise to Lead; Leadership for Change & Development" रहेको थीयो भने ८ विद्यालयका ९ प्रतियोगी सामिल थीए । उक्त प्रतियोगीतामा प्रगति अङ्ग्रेजि माध्यमिक विद्यालयकि प्रिजा पौडेल प्रथम, रुपरत्न मेमोरीयल स्कुलका कृतम वन द्वितिय तथा ब्रिलीयन्ट प्युपुल एकेडेमिका सन्तोस तिम्सिना तृतिय भएका थीए । अर्जुनधारा जेसीजका अध्यक्ष जेसी टिकाराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी अर्जुनधारा नगरपालीका वडा नं. ७ का वडाध्यक्ष श्री नविन ढुङगाना रहनुभएको थीयो ।

JCI News Archive