अन्तर माध्यमीक हाजीरी जवाफ प्रतियोगीता

2019-10-01

असोज ०५, अर्जुनधारा । मिति २०७६/०६/०५ गते आईतवार दिनको १२ बजे र्जुनधारा जेसीजले अर्जुनधारा नगर क्षेत्रका ७ विद्यालय समेटी अन्तर माध्यमीक हाजीरी जवाफ प्रतियोगीता सम्पन्न गरेको थीयो । प्रगति अङ्ग्रेजि माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा सात विद्यालयका २१ विद्यार्थीले सहभागीता जनाएका थीए । उक्त प्रतियोगीतामा जनता माध्यमिक विद्यालय खुदुनावारीवाट सहभागी विद्यार्थीहरु प्रथम भएका थीए । अर्जुनधारा जेसीजका अध्यक्ष जेसी टिकाराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी अर्जुनधारा नगर प्यव्सनका सल्लाहकार तथा प्रगति अङ्ग्रेजि माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री मात्रिका प्रसाद निरौला रहनुभएको थीयो ।

JCI News Archive