प्रभावकारी सार्वजनिक भाषाणकला तालिम

2019-10-01

समुदायमा जेसिजको पहिलो कार्यक्रमको रुपमा काभ्रे जेसिजका पूर्व अध्यक्ष जेसी ईन्द्रनारायण भईल ज्युको मुख्य प्रशिक्षणमा मा बि स्तरका विद्यार्थीहरुलाई लक्षित गरी एकदिने प्रभावकरी सार्वजनिक भाषाणकला तालिमको आयोजना गरियो । कार्यक्रममा बिभिन्न बिद्यालय बनेपा, धुलिखेल, पनौतीका बिद्यालयबाट ९० भन्दा बढी सहभागीता रहेको थियो ।

JCI News Archive