लेखनाथ जेसीजमा जेसीज सप्ताहको जानकारी गारउनका लागि पत्रकार सम्मेलन

2019-12-02

लेखनाथ जेसीज वर्ष २०१९ को २०७६ कात्तिक २४ देखी कात्तिक ३० गते सम्म सम्पन्न जेसीज सप्ताहको जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेल २०७६ कात्तिक २३ गते शनिबारका दिन लेखनाथ जेसीजको सचिवालयमा लेखनाथ जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारीको सभाअध्यक्षतामा सम्पन्न गरियो । उक्त पत्रकार सम्मेलनमा लेखनाथ पत्रकार मञ्च, रेडियो लेकसिटी, नेशनल एफ.एम., रेडियो लेखनाथ, आदर्श समाज, समाधान राष्टिय दैनिक लगायतका विभिन्न पत्रकारहरु, लेखनाथ जेसीजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

JCI News Archive