Mission Warm heart ♥️

2020-02-04
मिति तद अनुसार 25/1/2020 जेसीज को मूल मन्त्र "मानवता को सेवा नै जिबनको सर्बोतम कार्य" हो लाई आत्म साथ गर्दे, जेसीज को चार क्षेत्र मधै समाजीक क्षेत्र म आधारित रही #MissionWarmHeart???? कार्यक्रम सम्पन्न भयो । कोहलपुर जेसीज वर्ष 2020 को अध्यक्ष जेसी संगम खनाल को अध्यक्षता तथा कोहलपुर नगरपालिका प्रमुख मेयर श्रदय लुट वा रावत ज्यूको प्रमुख आतिथ्यता कोहलपुर नगरपालिका परीसर का अति बिपन्न परिवार लाई लक्षित गरी न्यानो ज्याकेट बितरण कार्यक्रम सम्मपन् भयो। यो अभियान को लागि कोहलपुर जेसीज लाई आफ्नो स्वोर्गीय माता को सम्जनामा 20 थान ज्याकेट बेवशाहीकर्मी दिलिप अधिकारि ज्यू ले उपलब्ध गराउनु भयको थियो । 151 जनाको शहभागीता रहेको कार्यक्रम मा 20 जना अती बिपन्न तथा अशाह्य परिवार लाभानबित भयका थिय। कार्यक्रममा कोहलपुर नगरपालिका वाड न् 11 का वडा अध्यक्ष, कोहलपुर रेड क्रस सोसाइटि उप साखा कोहलपुर का अध्यक्ष, कोहलपुर जेसीजका पुर्व अध्यक्ष ज्यू हरु, नेपालगंज जेसीज वर्ष 2020 का बोर्ड का साथीहरु, सामजीक अभियांन्ता को उपस्थिति ले थप उर्जा र हौसला मिलेको थियो। कोहोलपुर जेसीज वर्ष 2020 ले आगामी दिन मा थप उर्जा सहित बेक्तीगत, सामाजिक, बेवशाही र अन्तरास्ट्रिय क्षेत्र मा आधारित रही काम गर्ने पर्तिबदता गर्दछौ। मिति :25/01/2020 प्रमुख अतिथि :कोहलपुर नगरपालिका प्रमुख कार्यक्रम सम्योजक : जेसी बिक्रम भुसाल उपाध्यक्ष 2020 उपस्थिति :151
JCI News Archive