कोरोना विरुद्ध सचेतना दिन लमही जेसीज गाउँ गाउँमा

2020-03-15

बिश्वभरी महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस बाट कसरी बच्न सकिन्छ भन्ने कुराको सचेतना दिन लमही जेसिज ले २०७६/१२/०१ गते शनिबार लमहीमा लमही न.पा.का नगर प्रमुख कुलबहादुर के.सी. ज्यु प्रमुख अातिथ्यतामा कार्यक्रम सञ्चालन सँगै लमही नगरपालिका का ९ वटै वडाका गाउँ गाउँ मा गई कोरोना सम्बन्धि सचेतना कार्यक्रम र काेराेना भाईरसका बारेमा सचेतना दिने फ्ल्याक्स बोर्ड टासियको छ । यस कार्यक्रमलाई सफल पार्न लमही का सम्पुर्ण ब्यापारी ,संघ संस्थाले साथ दिनुभएकाे थियाे ।

JCI News Archive