"नाल्दुम नगरकोट जेसीजद्वारा सम्पूर्णमा अनुरोध सावधानी अपनाई आफु पनि बचौ र अरुलाई नि बचाऔ । "

2020-03-17

नोबेल कोरोना भाईरसको प्रकोप को पुर्व नियन्त्रण र सचेतनाका लागि नाल्दुम नगरकोट जेसिस, नाल्दुम पर्यटन विकास समिति, मण्डनदेउपुर नगरपालिका को संयुत्त सचेतना कार्यक्रममा पम्प्लेट ब्यानर टासी पुर्व सावधानीको कार्यक्रम सम्पन्न गरियो ।
"नाल्दुम नगरकोट जेसीजद्वारा सम्पूर्णमा अनुरोध सावधानी अपनाई आफु पनि बचौ र अरुलाई नि बचाऔ । "

JCI News Archive