जेसीज पदाधिकारी र संयोजक लक्षीत NCOVID-19 सम्बन्धि सचेतना तालीम

2020-04-03

अर्जुनधारा, फागुन २४ गते । अर्जुनधारा जेसीजले मिति २०७६/११/२४ गते शनिबार अर्जुनधारा जेसीजका पदाधिकारी र संयोजक लक्षीत गरी नोवल कोरोना भाईरस बिरुध्द सचेतना तालीम संचालन गरेको थीयो । उक्त सचेतना तालीमका सहभागी लाई नोवल कोरोना भाईरस सम्बन्धि जानकारी, यसले मानिसमा निम्त्याउने लक्षण र जोखिम तथा यसबाट जोगीने उपायका बारेमा जानकारी गराईएको थीयो । सचेतना तालीमको सहजिकरण अर्जुनधारा जेसीजका निर्वतमान अध्यक्ष जेसी टिकारा गौतम तथा अध्यक्ष भास्कर भट्टराईले गर्नुभएको थियो ।


JCI News Archive