काेराेनाबाट बच्न सार्वजनिक स्थलमा हातधुने ब्यबस्था

2020-04-03

अर्जुनधारा, चैत गते  काेराेना भाईरस बाट बच्ने उपाय स्वरूप अर्जुनधारा जेसिजले अर्जुनधारा नगरपालिकाका विभिन्न पाँच स्थानमा सावन–पानि सहितकाे हात धुने ठाउँकाे ब्यवस्था गरेकाे थीयाे । शनिश्चरे बजारमा, शनिश्चरे मावि, अर्जुनधारा जलेश्वरधाम, महानन्द चोक, कलीस्थान र रमाइलो बस्तीमा हात धुनका लागि पानी टंकीसहित साबुन राखिएको छ ।

JCI News Archive